एजेन्सी। उत्तर-पूर्वी अमेरिकामा आएको ‘आइडा’ आँधीमा परेर एकै परिवारका तीन नेपालीको निधन भएको छ। सामुद्रिक आँधी पछिको वर्षा र डुबानमा परेर न्यूयोर्क शहरमा तीन नेपालीको निधन भएको हो। आइडाका कारण न्यूयोर्क शहरमा बस्दै आएका नेपाली आङ गेलु लामाको पूरै...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved