काठमाडौं । आँचल शर्माको मुख्य भूमिका रहने सिनेमा ‘एक मुठ्ठी बादल’ निर्माणको घोषणा भएको छ । सहारा शर्माले सिनेमा निर्देशन गर्ने फिल्म नारी प्रधान कथावस्तुमा आधारित हुने छ । फिल्ममा अभिनेत्री आँचल शर्मासँगै सहयोग अधिकारीको मुख्य भूमिका रहनेछ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved