आँखामा देखिने संकेत

एनिमिया हुँदा आँखामा देखिन्छन् यस्ता संकेत

एजेन्सी । प्रायः मानिसहरूको जीवनशैली तथा खानपानमा परिवर्तन भइरहने गर्दा स्वास्थ्यमा कैयौं समस्याहरू देखिन थाल्छन् । त्यस्तै, एनिमियाको समस्या हुँदा आँखाबाट थाहा पाउन सकिन्छ । एनिमियामा आँखामा कस्ता संकेत देखिन्छन् जानौं। – शरीरमा पोषणको कमी हुँदा कमजोरी हुन थाल्छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved