अस्ट्रेलियन ओपन

अस्ट्रेलियन ओपनबाट बाहिरिए जोकोभिच, सिनर पहिलो पटक फाइनलमा

शीर्ष वरीयाताका नोभाक जोकोभिच अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलबाटै बाहिरिएका छन् । शुक्रबार भएको खेलमा चौथो वरीयाताका जानिक सिनरसँग ३-१ को सेटमा पराजित भएसँगै डिफेन्डिङ च्याम्पियन जोकोभिच सेमिफाइलनमै रोकिएका हुन् । योसँगै ३६ वर्षे जोकोभिच २५औं ग्रान्डस्लाम टेनिसको उपाधि उचाल्नबाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved