असिनापानी

पोखरामा परेको असिनापानीले ११ करोडको क्षति

पोखरा। पर्यटकीय नगरी पोखरामा गत आइतबार परेको भीषण असिनापानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ। बाक्लो असिनापानीका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफूलसहित बालीनालीहरू नष्ट भएका छन्। पोखरा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved