असार १५ गते सार्वजनिक बिदा

कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक बिदा दिइने

सुर्खेत। कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक बिदा हुने भएको छ । कर्णाली प्रदेश सरकारले असार १५ गते राष्ट्रिय धान दिवसका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । राष्ट्रिय धान दिवसको अवसरमा असार १५ मा प्रदेशका जुम्लाबाहेक सबै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved