अष्ट्रेलियाको सबैभन्दा ठुलो सहर

मेलबर्न बन्यो अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर, १ सय वर्षपछि सिड्नी पछाडि पर्‍यो

एजेन्सी। सिड्नीलाई पछि पारेर मेलबर्न अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर बनेको छ । यसअघि १९ ‌औं शताब्दीमा मेलबर्न सबैभन्दा ठूलो सहर रहेकोमा सिड्नीले उछिनेको थियो ।  तर अहिले अष्ट्रेलियाको सबैभन्दा बढी जनसंख्या भएको सहरको रूपमा मेलबर्नले सिड्नीलाई उछिनेको छ। सिड्नीले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved