काठमाडौं। सर्वियन नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन्। आइतबार भएको फाइनलमा जोकोभिचले स्टेफानो सिसिपासलाई ३–० को सेटमा पराजित गरेका हुन्। जोकोभिचले ६–३, ७–६ र ७–६ ले सिसिपासलाई पराजित गरे। यो उनको अष्ट्रेलियन ओपनको १० औँ उपाधि हो। ग्राण्डस्लाम...