अल्टिमा डाइनामाइट पोर्टेबल

नयाँ अल्टिमा डाइनामाइट पोर्टेबल बास–बुस्ट स्पिकर अब मात्र रु. २५९९ मा

काठमाडौं। तेज गतिले बढ्दो लाइफस्टाइल एक्सेसरिज ब्रान्ड अल्टिमा लाइफस्टाइलले आफ्नो स्पिकर वर्गअन्तर्गत नयाँ ‘अल्टिमा डाइनामाइट’ स्पिकर लिएर आएको छ। गाना सुन्ने सामान्य अनुभवलाई अझै परिस्कृत बनाउने परिकल्पनाका साथ अल्टिमाले नेपाली बजारमा सबै संगीतप्रेमीहरूका लागि आफ्नो उच्च गुणस्तरको स्पिकर सार्वजनिक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved