अर्ना आतंक

राजविराजमा अर्ना आतंक, दर्जनौं बिघा धानबाली नष्ट

राजविराज । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको अर्नाको एक समूहले सप्तरीको कञ्चनरुप नगरपालिका–४ का दर्जनौँ विघामा लगाइएको धानबाली नष्ट गरेको छ। स्थानीयवासी किशोर पासवानका अनुसार दैनिक १०/१५ वटा संख्यामा आउने गरेको अर्नाको समूहले स्थानीय छुतहर पासवानको पाँच कठ्ठा, चेत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved