काठमाडौं: अमेरिकी गायन रियालिटी शो ’अमेरिकन आइडल’ का उपविजेता नेपाली युवा अर्थर गन अर्थात् दिवेश पोखरेलले नेपालका सात शहरमा सांगीतिक प्रस्तुती दिने भएका छन् । टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा उक्त कार्यक्रम हुन लागेको हो। बुधबार आइपुगेका...