अर्थमन्त्री वर्षमान पुन

करका दर घटबढ हुँदा पारदर्शिता अपनाइने छ : अर्थमन्त्री पुन

वीरगञ्ज । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट वक्तव्यमा राजस्वको दररेट कायम गर्दा पारदर्शिता अपनाइने बताएका छन् । अर्थमन्त्रालय र वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आइतबार राजस्व परामर्श तथा बजेट तयारीसम्बन्धी आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पुनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved