काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ । आइतबार अर्थमन्त्री पुनले प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो । आज बसेको प्रतिनिधि सभा बैठकले आर्थिक विधेयकसहित तीन...