समग्रमा भन्नु पर्दा अर्थतन्त्रका समस्या निक्कै गहिरा, नीतिगत तथा संरचनात्मक छन् । अर्थ प्रशासनिक उपायबाट यी समस्याको समाधान सम्भव देखिन्न । यथार्थमा अर्थतन्त्रको समस्या कुनै अर्थमन्त्रीले मात्र हल गर्न सक्ने हैन । यसका लागि बृहत्त तथा बहुआयामिक प्रयास र राष्ट्रिय...