अर्को भोर

‘अर्को भोर’ कथा सङ्ग्रहले पायो यस वर्षको पद्मश्री साहित्य पुरस्कार

काठमाडौँ । यस वर्षको पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको ‘अर्को भोर’ कथा सङ्ग्रहलाई प्रदान गरिएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले ज्ञवालीलाई प्रदान गरेका हुन् । त्यस्तै प्रतिष्ठानद्वारा पहिलो ‘पद्मश्री...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved