अरबिन्द केजरीवाल

मोदीलाई केजरीवालको प्रस्ताव – पैसामा लक्ष्मी र गणेशको फोटो राखौं 

भारतीय आम आदमी पार्टीका नेता अरबिन्द्र केजरीवालले  रुपैयाँमा हिन्दु देवी देवताको तस्बिर राख्न प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष  प्रस्ताव गरेका छन् । कहिलेकाहीँ मान्छेले गरेका प्रयासहरूमा देवी र भगवानको आशिर्वाद नहुँदा फलदायी हुन सक्ने भन्दै केजरीवालले रुपैयाँमा हिन्दु देवी देवताको तस्बिर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved