काठमाडौं । अमेरिकाको प्रतिनिधिसभाले नयाँ सभामुखको निर्वाचन सम्पन्न गरेको छ । हालै सम्पन्न नयाँ निर्वाचनमा डेमोक्र्याटिक पार्टीको हार भएपछि सभामुख न्यान्सी पिलोसीले पदबाट राजीनामा दिएकी थिइन । उनको ठाउँमा रिपब्लिकन उम्मेद्वार कविन म्याकर्थी सभामुख निर्वाचित भएका हुन् । सभामुख...