अमेरिकी र्‍यापर तथा संगीतकार कान्ये

किमसँगको सम्बन्धविच्छेदपछि बियांकासँग विवाह बन्धनमा बाँधिए र्‍यापर कान्ये 

एजेन्सी। अमेरिकी र्‍यापर तथा संगीतकार कान्ये वेस्टले यिजीकी डिजाइनर बियांका सेन्सोरीसँग विवाह गरेको समाचार छ । कान्ये हराएको हल्ला चलिरहँदा उनको विवाहको खबरले उनका फ्यानहरू आश्चर्यमा परेका छन् । तर, विवाहबारे कान्ये वा वियांकाको प्रतिनिधिहरूले पुष्टि भने गरेका छैनन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved