काठमाडौं । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी ५ दिनमा अरबौं डलर बराबरको धरौटी अदालतमा बुझाउन नसके के होला भन्ने विषयले अमेरिकी राजनीति तातिएको छ । ट्रम्पले आगामी मार्च २५ भित्रमा ४६४ मिलियन डलर बराबरको धरौटी अदालतमा बुझाउनुपर्ने छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved