अमेरिकाको धम्की

अमेरिकाको धम्कीपछि पूर्वगृहमन्त्री खाण पक्राउ : रवीन्द्र मिश्र

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अमेरिकी दबाब र धम्कीपछि मात्रै पूर्वगृहमन्त्री खाण पक्राउ परेको जिकिर गरेका छन्। उनले बिहीबार फेसबुकमा लेख्दै नक्कली भुटानी शरणार्थी प्रकरण संयुक्त राज्य अमेरिकासँग पनि जोडिएकोले अमेरिकाको धम्कीपूर्ण दबाब नभएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved