अलिकति युवा क्रान्तिकारी पुस्तालाई ठाउँ दिनुपर्छ भनेर हामीले ७० वर्षको तथा दुई कार्यकालको प्रावधान ल्याएको हो। आठौँ महाधिवेशनमा त्यतिबेला म संगठन विभागमा नै थिएँ। नेतृत्वमा खोसाखोस, अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि एउटा वैज्ञानिक प्रणालीद्वारा हामीहरु पनि पर्खेर आउँदा पालो आउँछ...