महेन्द्रनगर। डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ८ को वडाध्यक्षमा नेपाली कांग्रेसलाई पराजित गर्दै कांग्रेस (बीपी) विजयी भएको छ। नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र बहादुर साँकीलाई २४ मतले पराजित गर्दै कांग्रेस बीपीका नरबहादुर साँकी विजयी भएका हुन्। अध्यक्षमा विजयी कांग्रेस बीपीका...