अभिनेत्री डोली सोही

बहिनीको निधन भएको केही घण्टामै संसारबाट बिदा भइन् अभिनेत्री डोली

काठमाडौं । भारतीय टेलिशृंखलाकी अभिनेत्री डोली सोहीको निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ४८ वर्षको उमेरमा उनको शुक्रबार निधन भएको हो। आफ्नी बहिनी अमनदीपको निधन भएको केही घण्टामै अभिनेत्री सोही पनि संसारबाट बिदा भएकी हुन् । डोलीकी बहिनी अमनदीप...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved