अबको कार्यसूची

प्रचण्ड सरकारको अबको कार्यसूची के हो ?

संहार र ध्वस्त गर्नमा मास्टर छन् प्रचण्ड। तर, निर्माण पक्षमा शून्य। ब्रम्हा र विष्णुको जस्तो निर्माण र पालनकर्ता गुणको अभाव छ प्रचण्डमा। अब यो महादेव बाबालाई ब्रम्हा र विष्णुले गर्ने कामको भार दिएपछि नेपालजस्तो हुनुपर्ने हो, ठ्याक्कै त्यस्तै भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved