अफगानिस्तान- दक्षिण अफ्रिका

विश्वकप क्रिकेट : अफगानिस्तानले दक्षिण अफ्रिकालाई दियो २४५ रनको लक्ष्य

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई २४५ रनको लक्ष्य दिएको छ। भारतको अहम्दाबादमा जारी खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तान अन्तिम बलमा २४४ रनमा अलआउट भएको हो। अफगानिस्तानको लागि अजमातुल्लाह उमरजाईले १०७ बलमा ७ चौका र ३ छक्का प्रहार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved