अपूर्व क्षितिज प्रकरण

स्तरहीन दिशातिर उन्मुख ‘स्ट्यान्डअप कमेडी’

हामी बाँचिरहेको समाज ‘व्यङ्ग्य’ भन्दा माथि छैन, निश्चय नै। हाम्रा समाजका पात्र र चरित्रहरू ‘व्यंग्यलायक’ छन्/ हुँदै आएका छन् सदैव। प्रश्न, कसलाई र कस्ता प्रवृत्तिमाथि व्यङ्ग्य–वाण सोझ्याउने भन्ने मात्रै हो। कुनै सन्देह नहोला, व्यंग्यले सामाजिक, राजनीतिक, सांस्कृतिक, आर्थिकलगायत क्षेत्रमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved