काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागी प्रतिस्पर्धीहरूको अन्तर्वार्ता आइतबार लिइने भएको छ । छनोट तथा सिफारिस समितिले सर्ट लिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता फागुन ६ गते (आइतबार) लिन लागेको हो । सिफारिस समितिका अनुसार अन्तर्वार्ता बिहान ८ः३० बजेदेखि सुरू हुनेछ...