अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय

देउवाले गरे अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आज अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन गरेका छन् । पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको प्रधानमन्त्री देउवाले रुचिपूर्वक अवलोकन गरेका हुन् । नेपाल पर्वतारोहण सङ्घद्वारा स्थापना गरिको सङ्ग्रहालय भवनभित्र विभिन्न चार वटा कक्षअन्तर्गत १२ उपकक्षमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved