अन्तराष्ट्रिय क्रिकेट

अन्तर्राष्ट्रिय क्रिकेटका नियममा धेरै परिवर्तन, यस्ता छन् नयाँ नियम

बलरले बलिङ गर्दा दौडन थालेपछि कुनै पनि खालको अनुचित व्यवहार गरेमा अम्पायरले 'डेड बल' घोषणा गरेर ब्याटिङ गरिरहेको टिमलाई पाँच रन दिन सक्नेछ । कुनै पनि खेलाडी क्याच आउट भएपछि आउने नयाँ ब्याट्स्म्यान अब सिधै  स्ट्राइकमा पुग्नेछ । त्यतिबेलासम्म दौडिएर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved