अनिश्चितकालका लागि बन्द

कुलेखानी-दक्षिणकाली सडक अनिश्चितकालका लागि बन्द

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली सडकमा अनिश्चितकालका लागि सवारी सञ्चालन बन्द गरिएको छ । सो सडकखण्ड स्तरोन्नतिका क्रममा सवारी साधनको आवागमन बन्द गरिएको हो । हाल उक्त सडकखण्डमा ढलान तथा नाली...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved