काठमाडौं । मधेस प्रदेश क्रिकेट सङ्घले पुरुषतर्फको क्रिकेट टोलीमा अनिल साहलाई कप्तानको जिम्मेवारी दिएको छ । शनिबार बसेको सङ्घको बैठकले साहलाई कप्तानको जिम्मेवारी दिने निर्णय गरेको हो । यस्तै, पूजा महतोलाई महिला टोलीको कप्तानको रुपमा नियुक्त गरिएको छ। बैठकका...