अनिल विक्रम कार्की

चिकित्सक संघमा पनि एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने

काठमाडौं ।  नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि अध्यक्ष पदमा नेकपा एमाले निकट डा  सन्तोष पौडेल र नेपाली कांग्रेस निकट अनिल विक्रम कार्कीबीच  प्रतिस्पर्धा हुने निश्चित भएको छ । कांंग्रेस समर्थित चिकित्सकहरूले डा कार्कीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेसँगै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved