अनलाइन टोकन

यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन टोकन प्रणाली शुरु

चितवन। जिल्लामा कोरोना संक्रमणदर बढ्दै गएपछि यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन टोकन प्रणाली शुरु गरिएको छ। कार्यालयले सेवालाई सहज र बढी भीडभाड हुन नदिन अनलाइन टोकन लागू गरेको हो। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा सवारी नवीकरणका लागि अनलाइन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved