अध्ययन

मानिसले कहिलेबाट सुरु गर्‍यो चुम्बन गर्न ?

एजेन्सी ।  मनोरञ्जनको रूपमा चुम्बनलाई देखाउने सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ । यस पुस्तकले ईसापूर्व २५०० देखि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved