ओटावा । क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडोले विश्वभर अधिनायकवादको उदय हुँदै गरेको भन्दै त्यसको निन्दा गरेका छन्। उनले लोकतन्त्र आफ्नो आदर्शमा बाँच्न पर्ने बताएको जजीराले उल्लेख गरेको छ। प्रधानमन्त्री टुडोले शुक्रबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा रहेको थिंक ट्याङ्क, काउन्सिल...