अधिकृत

दुई चिनियाँलाई नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ

काठमाडौं । प्रहरीले दुई चिनियाँलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक जना अधिकृतलाई पक्राउ गरेको छ । बागमती प्रदेशसभा सचिवालयमा कार्यरत छैठौं तहका अधिकृत रामचन्द्र अर्याललाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए । उनलाई प्रदेशसभा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved