अतिरिक्त स्वास्थ्य सचिव

अतिरिक्त स्वास्थ्य सचिवमा तीन जनाको नाम सिफारिस

काठमाडौं । स्वास्थ्य मन्त्रालयको बढुवा समितिले अतिरिक्त स्वास्थ्य सचिवमा तीन जनाको नाम सिफारिस गरेको छ । बिहिवार बसेको समितिको बैठकले स्वास्थ्य समूहको अधिकृत १२ औँ तहमा तीन जनाको नाम सिफारिस गरेको हो । बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved