अछाम एमाले राजीनामा

भीम रावलले टिकट नपाएपछि अछाम एमालेमा राजीनामाको ओइरो

काठमाडौं। नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष भीम रावललाई टिकट नदिएपछि उनको गृह जिल्ला अछाममा असन्तुष्ट नेता कार्यकर्ताहरूको राजीनामाको ओ‍इरो लागेको छ। रावलले आसन्न निर्वाचनमा प्रतिनिधि सभा उम्मेदवारको टिकट नपाएपछि एमाले अछाम-१ क्षेत्रीय समन्वय कमिटी संयोजक प्रकाश शाहलेलगायत विभन्न कमिटीका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved