अग्रगामी

आगामी निर्वाचनमा अग्रगामी र प्रतिगामी शक्तिहरूबीच भीषण लडाइँ हुनेछ : महरा

दाङ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेशसभा निर्वाचनले प्रतिगामाी शक्तिहरुलाई परास्त गर्ने बताएका छन् । दाङको घोराही उपमहानगरपालिका १२ मा  भएको भेटघाट कार्यक्रममा बोल्दै महराले निर्वाचनपछि प्रतिगामी शक्तिहरू परास्त  हुने बताएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved