अग्नी पीडित

मटिहानीका अग्नी पीडितलाई राहत वितरण

महोत्तरी । मटिहानी नगरपालिकाका अग्नी पीडितलाई राहत वितरण गरिएको छ । मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले अग्नी पीडित सबै परिवारलाई बिहीबार प्रारम्भिक रुपमा राहत वितरण कार्य सुरु गरेको जानकारी दिए । मटिहानी नगरपालिकाको आकस्मिक कार्यपालिका बैठकले तत्काल प्रभावित परिवारलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved