अक्सिजन प्लाण्ट

जीपी कोइराला उपचार केन्द्रमा शुरु भयो अक्सिजन उत्पादन

प्लाण्टबाट दैनिक १०० सिलिन्डर अक्सिजन उत्पादन हुन्छ। तर अहिले आवश्यकताअनुसार मात्रै अक्सिजन उत्पादन गरिएको डा. श्रेष्ठले बताए। “अहिले जति आवश्यक हुन्छ, त्यतिमात्रै अक्सिजन उत्पादन भइरहेको छ”, उनले भने।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved