धेरैको जिज्ञासा छ, पाकिस्तानका इमरान, त्यसमाथि जेलमा रहेका उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न किन आवेदन दिए ? उनी विगतमा ब्राडफोर्ड विश्वविद्यालयका कुलपति भइसकेका छन् र यो महत्त्वपूर्ण जिम्मेवारी इमान्दारीका साथ निर्वाह गरेका छन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved