काठमाडौं । आज अक्षय तृतीया, हिन्दू मिथोलजीमा आजको दिनको विशेष महत्त्व छ । वैशाख शुक्ल तृतीया परशुरामजयन्ती हो । हिन्दू विश्वासमा परशुराम भगवान् विष्णुका १० अवतारमध्ये छैठौँ थिए । उनी ऋषि जमदग्नि र क्षेत्रीय राजकुमारी रेणुकाका ५ छोरामध्ये कान्छा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved