खासमा नेपाल जुन बाटो हिँडिरहेको छ, सिंगापुर र स्वीट्जरल्यान्डसँग तुलना गर्नु नै बेकार, अर्थहीन छ । 'नर्कको बाटो हिँडेर स्वर्ग पुगिन्न' भनेजस्तै विद्यमान सोच र प्रवृत्तिले नेपाललाई झन्झन् बर्बादीतिर लैजाने निश्चित छ । हामी हिँडेको बाटो सुडान वा सेयरालियोनको...