स्थायी समिति

एमाले स्थायी समितिको बैठक बस्दै, मध्यमार्गी धारका नेताहरूसँग छलफल हुने

काठमाडाैं । आज नेकपा एमाले स्थायी समिति बैठक बस्दैछ। माधव नेपालको साथ छाडेका मध्यमार्गी नेताहरूसँग हिजो भएको छलफलपछि आज बैठक बस्न लागेको हो। ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा अहिले ३ बजेपछि बैठक सुरु हुने जनाइएको छ। बालकोटमा सोमबार...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved