धनगढी । कैलालीको चुरे गाउँपालिकाका अधिकांश खेतमा अहिले सुन्तला लटरम्म फलेको छ । कैलालीको पहाडी क्षेत्र चुरे गाउँपालिकामा यो वर्ष सुन्तलाले राम्रो मूल्य पाएपछि किसान खुशी भएका हुन् । सो गाउँपालिकामा विगतका वर्ष भन्दा सुन्तलाले राम्रो आम्दानी पाएपछि किसानहरु...