रोनाल्ड कोम्यान

बार्सिलोनाको आँखा जाभीतिर

काठमाडौं । बुधबार राति बार्सिलोना लालिगामा रायो भालोकानोसँग १-० गोलअन्तरले पराजित भएसँगै उसका प्रशिक्षक रोनाल्ड कोम्यान बर्खास्तगीमा परे। दोस्रो डिभिजनबाट हालै मात्र उक्लेको रायोले पाहुना टोली बार्सिलोनालाई पराजित गरेपछि बार्सिलोनाको खेल स्तर खस्किँदै गएको प्रस्ट भएको छ। जारी च्याम्पियन्स...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved