काठमाडौं। बार्सिलोनाका पूर्व प्रशिक्षक रोनाल्ड कोम्यान दोस्रो पटक नेदरल्याण्डस्को राष्ट्रिय फुटबल टिममका प्रशिक्षक बन्ने भएका छन्। कतार विश्वकप २०२२ पछि कोम्यानले नेदरल्याण्डस्का हालका प्रशिक्षक लुइस भ्यान गालको ठाउँ लिनेछन्। ७० वर्षीय पूर्वम्यानचेष्टर युनाइटेडका प्रशिक्षक भ्यान गाल प्रोस्टेट क्यान्सर रोगपीडित...