अखिल क्रान्तिकारी १५औँ राष्ट्रिय सम्मेलनमार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया छ । यसै सन्दर्भमा हामीले विद्यार्थी नेतृत्व र कार्यभारबारे गहन छलफल गरिरहेका छौँ । र, सबै क्षेत्रका विद्यार्थीलाई समेट्ने लक्ष्य राखेका छौँ । सम्मेलन तयारी र आगामी योजनाबारे छलफल गर्दा...