कैलाली। सुदूरपश्चिममा समयमा रासायनिक मल आपुर्ति नहुँदा किसानले वर्षैपिच्छे सास्ती खेप्नुपरेको छ। यस वर्ष पनि जग्गा खनजोत गरेर गहुँ छर्ने तयारीमा रहेका किसानलाई मल अभाव भएको छ। गहुँ छर्ने समय घर्किनै लाग्दासमेत मल नपाउँदा कैलाली कञ्चनपुरका किसानले गहुँ छर्न...