मोहन मैनाली

मोहन मैनालीको किताब ‘आकाशमुखी’को आवरण सार्वजनिक

काठमाडौँ। लेखक मोहन मैनालीद्वारा अनूदित निबन्धहरूको किताब ‘आकाशमुखी’को आवरण सार्वजनिक गरिएको छ। प्रकाशनगृह बुकहिलले आफ्नो ट्विटर ह्यान्डलबाट आयोजना गरेको ‘कोट एन्ड आरटी’ अन्तर्गतका उप–विजेताद्धवय ‘म्याउँ’ र ‘मस्तमौलाना’ले आवरण सार्वजनिक गरेका हुन्। सामाजिक संजाल ट्विटरमा चर्चित रहेका अपरिचित पाठकबाट आफ्नो...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved